Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

महिला दर्शकलाई ‘अगस्त्य’ को टिकटमा २५ प्रतिशत छुट

Kalakarmi Kalakarmi March 16, 2024 14:32
महिला दर्शकलाई ‘अगस्त्य’ को टिकटमा २५ प्रतिशत छुट Image

काठमाडौं– सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘अगस्त्य च्याप्टर १’ व्यवसायिक रुपमा सफल हुँदै शुक्रवारदेखि प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले पहिलो सातामा बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो भने दोश्रो सातामा औसत व्यापार गरेको निर्माण पक्षले बताएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो वर्ड अफ माउथका कारण काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो फिल्म चैत २ गते शुक्रवारदेखि प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको हो । यसैबीच, समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाइ उच्च सम्मान गर्दै महिला दर्शकका ...