अभिनेता पल शाह विरुद्धको मुद्दा सर्वोच्चद्वारा दोहोर्‍याएर हेर्न अनुमति

Thulo Parda Thulo Parda December 16, 2023 06:08
अभिनेता पल शाह विरुद्धको मुद्दा सर्वोच्चद्वारा दोहोर्‍याएर हेर्न अनुमति Image

काठमाडौँ।सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको जबरजस्ती करणी मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । शाहले नाबालिग बलात्कार गरेको भनी दायर सो मुद्दामा फैसला उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै मंसिर २२ गतेको न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही संयुक्त इजलासले फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । महान्यायाधिवक्ताको […]

Latest Updates See All Updates