Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

राष्ट्रियसभा सदस्यको उम्मेदवारमा वरिष्ठ चलचित्रकर्मी नीर शाह सिफारिस

Kalakarmi Kalakarmi December 27, 2023 13:54
राष्ट्रियसभा सदस्यको उम्मेदवारमा वरिष्ठ चलचित्रकर्मी नीर शाह सिफारिस Image

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश समितिले वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा सिफारिस गरेको छ । नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि कलाकार, गीतकार, निर्माता तथा निर्देशकको रुपमा सक्रिय शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा सिफारिस गरिएको हो । प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी ९१ जनाको नाम पठाएको हो । पार्टीको केन्द्रीय समितिले प्रदेशलाई बुधबारसम्ममा नामावली सिफारिस गर्न निर्देशन दिएको थियो । सोही बमोजिम प्राप्त भएका नामहरु बुझाइएको बताइन्छ । राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० सिटका लागि ...