Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शनिबार बिहानैदेखि ‘उपहार’मा दर्शकको चाप

The Cinema Times The Cinema Times March 9, 2024 16:32
शनिबार बिहानैदेखि ‘उपहार’मा दर्शकको चाप Image

द सिनेमा टाइम्स, काठमाडौं ।महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘उपहार’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिनदेशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको सिनेमा शनिबार पनि बलियो देखियो । बिहानदेखि साँझसम्म काठमाडौं र मोफसलकाहलहरुमा दर्शकको चाप उल्लेख्य थियो ।देशभर प्राप्त शोजमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ । क्यूएफएक्स चेन अन्तर्गतको सिभिल तथा लबिम मलसहित काठमाडौंका एफक्युब, बिग मुभिज, […]