Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्माता–निर्देशकले जुराइदिएको जोडि

Kalakarmi Kalakarmi July 13, 2024 11:41
निर्माता–निर्देशकले जुराइदिएको जोडि Image

काठमाडौं– भनिन्छ, जोडि माथिबाटै बनेर आउँछ । हुन पनि कुनै अपरिचित व्यक्ति आफ्नो जीवनको सबैभन्दा प्रिय र जीवनभरीको साथी बन्नलाई जुरेकै हुनु पर्छ । फिल्म क्षेत्रमा पनि त्यस्ता धेरै कलाकार छन्, जो वैवाहिक वन्धनमा बाँधिसकेका छन् र आफ्नो वैवाहिक जीवनलाई सुमधुरताका साथ अगाडि बढाइरहेका छन् । यद्यपि, तिनै कलाकार रिल लाइफमा भने विभिन्न अभिनेता अथवा अभिनेत्रीको जोडिको रुपमा समेत जमेको देखिन्छन् । उनीहरुको जोडी पनि मिलेको देखिन्छ, दर्शकले पनि मन पराएको पाइन्छ । फिल्ममा उनीहरु विभिन्न पटक विवाह गरेर श्रीमान्–श्रीमतीको रुपमा समेत देखिन्छन् भने धेरै पटक प्रेमि–प्रेमिकाको रुपमा अभिनय गरेर ...