Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बालबालिकाले मन पराए ‘चित्रा’

Kalakarmi Kalakarmi January 17, 2024 11:59
बालबालिकाले मन पराए ‘चित्रा’ Image

काठमाडौं– बुवा–छोरीको सम्बन्धलाई चरितार्थ गरिएको नयाँ नेपाली फिल्म ‘चित्रा’ प्रति बालबालिकाहरुले रुची देखाउन थालेका छन् । शुक्रवारदेखि प्रदर्शनमा आएको घनश्याम लामिछानेद्वारा निर्देशित यो फिल्ममा बाल कलाकारको शसक्त अभिनयका कारण सिनेमा हलमा बालबालिकाहरु आकर्षित हुने क्रम बढेको हो । बुधवार नयाँ वानेश्वरस्थित वान सिनेमाजमा थुप्रै बालबालिकाहरुले एकसाथ बसेर यो फिल्म हेरेका छन् । उनीहरुले फिल्मका अभिनेता सन्तोष अधिकारीसहित अन्य कलाकारहरुसंगै बसेर फिल्म हेरेका हुन् । फिल्म हेर्ने बालबालिकाहरुले फिल्ममा प्रस्तुत गरिएको विषयवस्तु तथा बुवा र छोरीको सम्बन्धको चित्रणले मन छोएको प्रतिक्रिया दिएका छन् । यो फिल्ममा सन्तोष अधिकारीसहित अर्पण थापा, ...