Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जन्मदिनमा ‘पुजार सार्की’को छायांकन सेटबाट प्रदीपको लुक्स सार्वजनिक

The Cinema Times The Cinema Times March 10, 2024 07:26
जन्मदिनमा ‘पुजार सार्की’को छायांकन सेटबाट प्रदीपको लुक्स सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पूजार सार्की’को छायांकन धमाधम भैरहेको छ । आइतबार सिनेमाका मुख्य अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सेटबाट अभिनेता खड्काको लुक्स सार्वजनिक गरिएको छ । निर्देशक दिनेश राउतले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका हुन् । दुईवटा तस्वीरमा प्रदीपको लुक्सले दर्शकमाझ उत्सुकता पैदा गर्ने […]