Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कसलाई किङ, जून अनि तारा भन्दैछन् सेन ?

Kalakarmi Kalakarmi April 21, 2024 07:09
कसलाई किङ, जून अनि तारा भन्दैछन् सेन ? Image

काठमाडौं– ‘मेरो हिरो एक्लै काफी छ, किङ हो यार…१० वटा जुन र २० वटा तारा भनेर नबसो…।’ निर्माता तथा निर्देशक सन्तोष सेनले शनिवार राति फेसबुकमा लेखेको स्टाटस हो यो । सेनले यो स्टाटसमा कसैको नाम त लिएका छैनन्, तर नामै नलिए पनि उनले यो कसैप्रति अर्थात कुनै फिल्मप्रति व्यंग्य गरेका हुन् भन्ने कुरा बुझ्न सामाजिक सञ्जालका प्रयोगकर्तालाई गाह्रो परको छैन । सेनको यो स्टाटस पढ्दा आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्महरुप्रति लक्षित भएको अनुमान लगाउन सकिन्छ । उक्त दिन प्रदीप खड्का, आर्यन सिक्देल तथा पल शाहको ‘पूजार ...