Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

Kalakarmi Kalakarmi February 29, 2024 12:56
‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट Image

काठमाडौं– यही फागुन १८ गते शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउने फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानु पर्ने हुन्छ । फिल्मको बुधवार सेन्सर भएको थियो । फस्टलुक, टीजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका हलमा उच्च शो पाएको छ । फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ । काठमाडौंको वान सिनेमाजले दुई चेन ...