Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दीपिकाको बेबी बम्प, भन्छिन् – ‘खुसीको सीमा नै छैन’

Kalakarmi Kalakarmi March 16, 2024 03:47
दीपिकाको बेबी बम्प, भन्छिन् – ‘खुसीको सीमा नै छैन’ Image

काठमाडौं – अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछन् । निर्देशक दिवाकर भट्टराई र अभिनेत्री प्रसाईंले यही वैशाखको पहिलो साता आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरेका छन् । यसैबीच, दीपिकाले शनिवार बिहान आफ्नो गर्भवती अवस्थाको तस्विरहरु सार्वजनिक गरेकी‌ छिन् । कुसुम क्रियशनको आकर्षक गाउनमा सजिएको अभिनेत्री प्रसाईंसंग उनका निर्देशक श्रीमान् भट्टराई कालो सूटमा देखिएका छन् । पिक्चर प्वाइन्टका दिपक मैनालीले खिचका तस्विरहरु शेयर गर्दै दीपिकाले लेखेकी छिन् – ‘बच्चा जन्माउने निर्णय गर्नु आफैँमा महत्त्वपूर्ण कुरा हो ।’ शनिवार बिहान कलकर्मीसंग कुराकानी गर्दै अभिनेत्री प्रसाईंले आमा बन्न लागेकोमा आफू अत्यन्त खुसी भएको बताएकी ...