Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रोमान्टिक वर विवेक र वधु आँचल (६ तस्बिर)

Ramailo Cha Ramailo Cha September 1, 2024 12:39
रोमान्टिक वर विवेक र वधु आँचल (६ तस्बिर) Image

आँचल शर्मा र विवेक कर्माचार्य अभिनित फिल्म ‘वर एण्ड वधु’ गत शुक्रबारबाट प्रदर्शनमा आइरहेको छ । मिलन चाम्स निर्देशित फिल्ममा उनीहरुको मुख्य भूमिका छ । हलमा प्रदर्शनरत फिल्मको यो रोमान्टिक जोडीलाई यी तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली