कहिले रिलिज हुन्छ ‘जारी’ निर्देशक सुब्बाको अर्को चलचित्र ‘मनसरा’ ?


काठमाडौँ।सुपर हिट चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको अर्को चलचित्र ‘मनसरा’ आगामी वर्षको वैशाख २१ गते रिलिज हुने भएको छ । शुक्रवार पोस्टर रिलिज गरिएको यस चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ । यस चलचित्रमा मिरुना र दयाका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक […]