Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’

Kalakarmi Kalakarmi May 23, 2024 00:52
आजदेखि सिनेमा हलमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’ Image

काठमाडौं– हरेक शुक्रवार नयाँ फिल्म प्रदर्शन भैरहेकोमा यसपटक आज बिहिवारदेखि नै दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । आज जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर ‘पुजार सार्की’ तथा ‘फर्की फर्की’ एकसाथ दर्शकमाझ आएका छन् । यी दुबै फिल्महरु आज देश भित्रमात्र होइन, विदेशमा समेत एकसाथ प्रदर्शन भैरहेका छन् । ‘पुजार सार्की’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् भने ‘फर्की फर्की’ का निर्देशक सुयोग गुरुङ हुन् । ‘पुजार सार्की’ ले नेपाली समाजमा विद्यमान जातीय विभेदविरुद्ध तीन युवाहरुले गर्ने संघर्षको कथा बोेकेको भने ‘फर्की फर्की’ टाइम लूपको कथाका साथै युवापुस्ताको प्रेमदेखि ...