Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

Kalakarmi Kalakarmi September 13, 2024 08:24
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने Image

काठमाडौं- मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने बिहीवार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइ सक्नु पर्नेछ । ओस्कार अवार्डको ९७ औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ...

Latest Updates See All Updates