चलचित्र क्षेत्रको समस्याको जड पुरानो ऐन हो : भुवन केसी
Thulo Parda
February 11, 2024 16:12
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रको समस्याको जड पुरानो ऐन परिवर्तन नहुनु रहेको बताएका छन् । नेशनल डेल्फिक काउन्सिल नेपालले शनिबार बेलायतमा आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा उनले २०२६ सालको ऐन परिवर्तन नभएसम्म चलचित्र क्षेत्रका समस्या समाधान हुन नसक्ने जिकिर गरे । र, […]