चलचित्र विकास बोर्डमा लोहनीलाई स्वागत, केसीको विदाई

Filmy Nepal Filmy Nepal March 31, 2025 02:53
चलचित्र विकास बोर्डमा लोहनीलाई स्वागत, केसीको विदाई Image

काठमाडौं। यसैसाता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका सन्तोष बाबु लोहनीले पदभार ग्रहण गरेका छन् । लोहनी नियुक्त भएसँगै आइतबार बोर्डले उनको स्वागत र कार्यकाल पूरा भएका राजु केसीको विदाई गरेको छ। केसीको कार्यकाल चैत्र १८ सम्म रहेको भएतापनि १८ गते सार्वजनिक बिदा परेकाले आइतबारै उनलाई विदाई गरिएको […]

Latest Updates See All Updates