Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बालेनको छोरीसहितको तस्विरले रुटिनेलाई दवाव !

Kalakarmi Kalakarmi February 19, 2024 07:49
बालेनको छोरीसहितको तस्विरले रुटिनेलाई दवाव ! Image

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय छन् । बालेनले सञ्जालमा लेखेको अथवा पोस्ट गरेको कुनै पनि सामग्री सेकेण्ड पनि बित्न नपाउँदै लाइक र कमेन्टको आइरो लाग्छ । उनी अरुभन्दा फरक सोच भएका नेता भएर पनि होला, उनलाई बलिउडको फिल्म ‘नायक’ का अनिल कपूरसंग पनि तुलना गरिन्छ । उनी फरक सोच राख्ने मेयर हुन् । उनले अहिले विज्ञान तथा प्रविधिको पावर कस्तो छ भन्ने कुरा बुझेका छन् । यहि क्रममा बालेनले फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलको साथ र समर्थन निरन्तरत पाइरहेका ...