Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आउट ल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन ?

Kalakarmi Kalakarmi July 4, 2024 06:02
‘आउट ल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन ? Image

काठमाडौं- फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउट लः दफा २१९’को टीजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेदेखि रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । फिल्मको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो । अमित अग्रहरीको निर्माणमा तयार भएको यो ...