Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ का आलम भन्छन्– ‘स्क्रिनमा आउने सबै क्यारेक्टर पावरफूल लाग्छन्’

Kalakarmi Kalakarmi September 4, 2024 04:05
‘रावायण’ का आलम भन्छन्– ‘स्क्रिनमा आउने सबै क्यारेक्टर पावरफूल लाग्छन्’ Image

काठमाडौं– अभिनेता प्रमोद अग्रहरी यहि भदौ २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ मार्फत ‘आलम’ को चरित्रमा दर्शकमाझ प्रस्तुत हुँदैछन् । निर्देशक सुदर्शन थापासंग अग्रहरीको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो । फिल्ममा प्रमोदले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । ‘मसँग प्रारम्भमा ‘काल्का’ चरित्रका लागि सम्झौता हुँदा भएको थियो । त्यो चरित्रका लागि सबै लुक्स बनाएँ, तर पछि उहाँहरुबीच के भयो कुन्नि, मलाई काल्काभन्दा आलमको क्यारेक्टर गर्नु पर्यो भन्नु भयो । सुदर्शनजीले ‘त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिनँ’ भनेपछि मैले त्यसमा सहमति जनाएँ । सुदर्शन मेरा ...