उपासना र सोनाम फिचर्ड ‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन

Koribati Koribati April 5, 2025 06:03
उपासना र सोनाम फिचर्ड ‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन Image

गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको यसवर्षको हिट सिनेमा ‘खुस्मा’ निर्माण टिमले नयाँ सिनेमाको घाषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने सिनेमाको नाम ‘जलाकी’ राखिएको छ । शुक्रबार सिनेमाको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन शुक्रबार बागलुङको […]

The post उपासना र सोनाम फिचर्ड ‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन appeared first on Koribati.com.