Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हात्तीछाप’ का लागि उत्साहित छन् सौगात र उपासना

Kalakarmi Kalakarmi January 23, 2024 07:12
‘हात्तीछाप’ का लागि उत्साहित छन् सौगात र उपासना Image

काठमाडौं- माघ २६ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ लाई लिएर यसका मुख्य नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए । मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले फिल्मले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए । फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । यो फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । सौगात भन्छन्–‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’ फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि ...