Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूजा, सर’ को टिजर सार्वजनिक

eHimalaya Times eHimalaya Times August 28, 2024 23:05
‘पूजा, सर’ को टिजर सार्वजनिक Image

काठमाडौं । चलचित्र ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । चलचित्रले मधेसको कथा उठाएको छ । दीपक रौनियारको निर्देशन रहेको यो चलचित्रमा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाउनुभएको छ । अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत हुनुहुन्छ