Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘द रेड सुटकेस’ को फस्ट लुक सार्वजनिक

Kalakarmi Kalakarmi March 12, 2024 15:35
‘द रेड सुटकेस’ को फस्ट लुक सार्वजनिक Image

काठमाडौं- आगामी नयाँ वर्ष २०८१ को अवसर पारेर नयाँ नेपाली फिल्म ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । फिडेल देवकोटाद्वारा निर्देशित यो फिल्म‌ले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ । आगामी ३० चैतमा रिलिज हुने यो फिल्मको फस्ट लूक (पोष्टर) मंगलवार सार्वजनिक गरिएको छ । योे फस्ट लुकमा फिल्मका मुख्य अभिनेताद्वय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ । द रेड सुटकेसको फस्ट लुकमा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । त्यस्तै सौगात मल्ल र विपिन कार्की पनि कामकाजी युवाको ...