Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेन्डिङमा ‘खुस्मा’ को ‘रुकुम मैकोट’

Kalakarmi Kalakarmi August 29, 2024 07:14
ट्रेन्डिङमा ‘खुस्मा’ को ‘रुकुम मैकोट’ Image

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’ को केही दिनअघि सार्वजनिक गीत ‘रुकुम मैकोट’ दर्शक तथा स्रोताले मन पराएका छन् । असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो फिल्मको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत ९औँ स्थानमा पुगेको छ । यो गीतलाई अहिलेसम्म तीन लाख ७१ हजार भ्युज, २० हजार लाइक र १ हजार २ सय बढी प्रतिक्रिया प्राप्त भएको छ । सार्वजनिक गीतलाई अधिकांशले उत्कृष्ट भनेका छन् । फिल्मको गीत हेर्ने धेरै दर्शकले धिरज र ...