Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’ बनेर मोबाइल जित्ने अवसर

Kalakarmi Kalakarmi March 31, 2024 07:31
‘डिग्री माइला’ बनेर मोबाइल जित्ने अवसर Image

काठमाडौं– नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ ले गफाडी प्रतियोगिता घोषणा गरेको छ । दयाहाङ राई तथा आँचल शर्मा स्टारर यो फिल्मको निर्माण पक्षले शिर्षक पात्र डिग्री माइला बनेर आफ्नै बारेमा गफ दिएर भिडियो पठाउन आह्वान गरेको हो । त्यसरी भिडियो पठाएर सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरिएको छ । घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगिले डिग्री माइला पात्र बनेर आफ्नै गफ दिँदै भिडियो बनाउनु पर्नेछ । उक्त भिडियो बढीमा तीन मिनेटसम्मको हुनु पर्नेछ ...