Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पर्वतमा ‘मोदीबेनी’ इण्डक्ल्याप

Filmy Nepal Filmy Nepal March 21, 2024 07:25
पर्वतमा ‘मोदीबेनी’ इण्डक्ल्याप Image

काठमाडौं। ऐतिहासिक कथामा बनेको फिल्म ‘मोदीबेनी’को छायांकन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायांकन प्याकअप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष […]