Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपुत अनुवन्धित

Kalakarmi Kalakarmi April 26, 2024 04:26
‘पूर्ण बहादुरको सारङ्गी’ मा  प्रकाश सपुत अनुवन्धित Image

काठमाडौं- सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो सातादेखि छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन । सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्ने फिल्मको नाम र थिम भिडियो केही दिनअघि सार्वजनिक गरिएको थियो । जसमा फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक ...