Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘फर्की फर्की’: अनमोल केसीको दशौं फिल्ममा टाइम ट्राभलको कथा

Kalakarmi Kalakarmi April 18, 2024 11:54
ट्रेलरमा ‘फर्की फर्की’: अनमोल केसीको दशौं फिल्ममा टाइम ट्राभलको कथा Image

काठमाडौं– सुपरस्टार अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । वुद्ध जयन्तीको अवसर पारेर यो फिल्म आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार अनमोलसँगै अभिनेत्री जस्सीता गुरुङ, डेब्यू कलाकारद्वय रवि काफ्ले तथा समृद्धि अर्याल लगायतका कलाकार फिचर्ड छन् । उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिन्छ । लभस्टोरी जनरामा सर्वाधिक रुचाइएका अनमोल र जस्सीताको सुन्दर केमेस्ट्रि देखाइएको छ । कार्यक्रममा ...