एक्सन थ्रिलर ‘कर्मा’को टिजर सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत २९ गतेबाट नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामोको टिजरमा अभिनेता विपिन कार्की हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको […]