Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यी हुन् इन्फा अवार्ड–२०२४ का विजेता

Kalakarmi Kalakarmi September 16, 2024 01:03
यी हुन् इन्फा अवार्ड–२०२४ का विजेता Image

लण्डन– यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२४ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । ग्रिनफोर्ड हलमा आयोजित समारोहमा अभिनेता अनमोल केसी तथा अभिनेत्री केकी अधिकारी सर्वोत्कृष्ट ठहरिएका छन् । उनीहरुले क्रमशः ‘फर्की फर्की’ तथा ‘प्रसाद–२’ बाट यो उपलब्धि हासिल गरेका हुन् । नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने उदेश्यले आयोजित यो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड ‘जारी’ ले पाएको छ भने उपेन्द्र सुब्बाले यही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा÷पटकथाको अवार्ड ‘ दिमाग खराब’ बाट आकाश बरालले पाए ...

Latest Updates See All Updates