Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकमाझ ‘आँखा’ लिएर आउँदै निशा

Kalakarmi Kalakarmi August 22, 2024 11:47
दर्शकमाझ ‘आँखा’ लिएर आउँदै निशा Image

काठमाडौं- यसैसाता पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई सार्वजनिक प्रदर्शन मिति तोकेको फिल्म ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ । पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै ...