Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नम्बरी सुन’ को ट्रेलरमा प्रेम र द्वन्द (भिडियो)

Kalakarmi Kalakarmi July 24, 2024 12:40
‘नम्बरी सुन’ को ट्रेलरमा प्रेम र द्वन्द (भिडियो) Image

काठमाडौं– आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्दलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका युवा–युवतीबीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी अभिनेत्री नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ । राजु गिरिद्वारा निर्देशित यो फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा ...