Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया

Kalakarmi Kalakarmi April 17, 2024 09:13
विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया Image

विराटनगर– कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितिले आयोजना गरेको हो । सोमवार परेको विश्व कला दिवस तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रमको सह–आयोजकमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत रहेका थिए । पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचार–प्रसारका लागि काठमाडौंका फिल्मकर्मीहरु पनि ...