Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शोभितको डकु ड्रामा ‘हामी छौँ’ मा सलिना र आर्यन

Kalakarmi Kalakarmi June 20, 2024 10:26
शोभितको डकु ड्रामा ‘हामी छौँ’ मा सलिना र आर्यन Image

काठमाडौं– सलोन–सलिना फिल्म्सको प्रस्तुतिमा निर्माणको घोषणा गरिएको डकु ड्रामा ‘हामी छौँ’ (सीजन १)’ को छायांकन प्रारम्भ भएको छ । यो डकु ड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैंमा ओटिटी प्लेतफर्ममार्फत स्ट्रिमिङ हुने यो डकु ड्रामा सात एपिसोडको हुनेछ । सलिना बस्नेत तथा आर्यन पौडेलको प्रमुख भूमिका रहने डकु ड्रामामा त्रिसना क्षेत्री, सुशान्त कुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि तथा गणेश बुढाथोकी लगायतको अभिनय छ । डकु ड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकु ड्रामा बनाइएको बताए । उनले गीतमार्फत डकु ड्रामाको छायांकन ...

Latest Updates See All Updates