Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कला र राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले ?

Kalakarmi Kalakarmi March 15, 2024 10:22
कला र राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले ? Image

काठमाडौं– राजधानीमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करण जारी छ । राष्ट्रिय सभा गृहमा जारी संस्करणमा फिल्मका विविध आयाम र विधालाई समेटेर आयोजकले छलफल र अन्तरक्रिया गरिरहेको छ । यही सन्दर्भमा शुक्रवार नेपाली सिने क्षेत्रका हस्ती महानायक राजेश हमाल र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सिनेमा संवाद’ शिर्षकमा झण्डै डेढ घण्टा संवाद गरेका छन् । जीवन यथार्थ हो, समाज यथार्थ हो । अवस्था जे छ त्यो यथार्थ हो । कला परिकल्पना हो, कथा हो । कथा र कला अभिनय गरेर चल्छ । जीवन अभिनय गरेर चल्दैन ...