Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलेज-प्रेमकथामा ‘जस्ट लभ’ बन्दै

Kalakarmi Kalakarmi August 7, 2024 03:04
कलेज-प्रेमकथामा ‘जस्ट लभ’ बन्दै Image

काठमाडौंं- गाउँले परिवेशमा निर्माण भएका सीरीजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेब सीरीज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सीरीज निर्माण गर्ने भएका हुन् । मुस्कानले सीरीज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छिन् । मंगलबवार निर्देशकमा मुनाल शिशिर कोईरालालाई अनुवन्धित गर्दै सीरीज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोईरालाले यसैबाट सीरीज निर्देशनमा डेब्यू गर्न लागेका हुन् । मेघा सीरीजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा ...