Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ को प्रीमियरमा नाजिरको आँखामा आँशु

Kalakarmi Kalakarmi March 1, 2024 08:04
‘अगस्त्य’ को प्रीमियरमा नाजिरको आँखामा आँशु Image

काठमाडौं– बहुप्रक्षित फिल्म ‘अगस्त्य च्याप्टर एक’ को बिहीवार साँझ काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको थियो । फिल्म हेरेपछि विभिन्न कलाकार तथा सञ्चारकर्मीहरुले आ–आफ्नो प्रतिक्रिया दिए । प्रीमियरपछि आएका प्रतिक्रियाहरुमध्ये अधिकांशले दर्शकले धेरैपछि एउटा छुट्टै किसिमको फिल्म हेर्न पाएको बताए । सबैले यो फिल्म हेर्नै पर्नेमा जोड दिएका छन् । फिल्ममा सस्पेन्स भूमिकामा देखिएका अभिनेता नाजिर हुसैनले जब दर्शकले आफ्नो भूमिकालाई अत्यधिक रुचाए भन्ने थाहा पाए, उनको खुशीको सिमा रहेन । उनको खुशी उनको आँखाबाट झल्किरहेको थियो । फिल्म हेरेर बाहिरिने क्रममा उनी यति भावूक देखिए कि उनले यो फिल्म तथा ...