Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सानो संसार’ को फर्स्टलूक पोस्टरमा के छ ?

Kalakarmi Kalakarmi June 20, 2024 13:01
‘सानो संसार’ को फर्स्टलूक पोस्टरमा के छ ? Image

काठमाडौं– यो वर्षको दशैँको घटस्थापनाको दिन अर्थात असोज १७ गतेदेखि प्रदर्शनमा आउने अर्जुन कुमारको नयाँ फिल्म ‘सानो संसार’ को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्माता अर्जुन कुमारले सामाजिक सञ्जालमार्फत बिहीवार साँझ उक्त फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा सीता देवी तिमिल्सिनासहित फिल्मका चार जना मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरुलाई आफूभन्दा माथि रहेको कुनै वस्तुमा हेरेर मुस्कुराइरहेको देखाइएको छ । अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा हाल छायांकनको क्रममा रहेको यो फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ ...

Latest Updates See All Updates