Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आदिवासी जनजाति चलचित्रकर्मीको गतिविधि बढ्नु खुशीको कुरा’

Kalakarmi Kalakarmi July 5, 2024 03:57
‘आदिवासी जनजाति चलचित्रकर्मीको गतिविधि बढ्नु खुशीको कुरा’ Image

इटहरी– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती फिल्मले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषा, संस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा रहेको थियो । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिले बिहीवार इटहरीमा आयोजना गरेको ‘वृहत् विचार गोष्ठी कार्यक्रम–२०८१’ मा बोल्दै केसीले आदिवासी जनजाती चलचित्रकर्मीको गतिविधि बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला, संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्याउने सबैभन्दा सजिलो माध्यम ...