Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेर अमेरिकाबाट फर्किए अभिनेता खतिवडा

Kalakarmi Kalakarmi June 13, 2024 15:12
मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेर अमेरिकाबाट फर्किए अभिनेता खतिवडा Image

काठमाडौं– अभिनेता सञ्जय खतिवडाले मानार्थ विद्यावारिधी (अनररी डक्टरेट) को उपाधि प्राप्त गरेका छन् । अमेरिकाको सियाटलस्थित एकेडेमिक काउन्सिल अफ वासिङ्टन डिजिटल यूनिभर्सिटीले कलाकार खतिवडालाई उक्त सम्मानले विभूषित गरेको हो । गत साता अमेरिका सियाटलमा आयोजित एक विशेष समारोहमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र तथा पदक ग्रहण गरेर कलाकार खतिवडा बुधवार स्वदेश फर्किएका छन् । यो समारोहमा सहभागिता जनाउन उनी अघिल्लो सातामात्रै अमेरिका गएका थिए । कलाकार खतिवडाले ‘फिल्म एण्ड आर्ट्स’ विषयमा मानार्थ विद्यावारिधीको उपाधि प्राप्त गरेको बताएका छन् । कलाकार खतिवडाले यो उपाधिबाट सम्मानित भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । उनले ...

Latest Updates See All Updates