उत्कृष्ट वर्डअफ माउथसहित दोस्रो हप्तामा प्रकाश सपुत निर्देशित ‘वसन्त’

The Cinema Times The Cinema Times April 11, 2025 11:14
उत्कृष्ट वर्डअफ माउथसहित दोस्रो हप्तामा प्रकाश सपुत निर्देशित ‘वसन्त’ Image

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ आज चैत्र २९ गते शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित सुखद् व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि राम्रो बक्सअफिस अकुपेन्सी कायम गर्ने विश्वास निर्माण टिमको छ । दोस्रो हप्तामा नेपाली नयाँ वर्ष पनि परेको हुँदा […]

Latest Updates See All Updates