Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’ को प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi March 29, 2024 03:08
‘ईश्वर’ को प्रदर्शन मिति घोषणा Image

काठमाडौं– निर्देशक राजु गिरीको नयाँ नेपाली फिल्म ‘ईश्वर’ को नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो फिल्म २०८१ मंसिर १४ गते प्रदर्शन हुनेछ । यो फिल्मको मुख्य भुमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला तथा गीता अधिकारी छन् । फिल्मको पोस्टरमा सुनिल थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको ...