बुद्धी तामाङलाई पुत्र लाभ : तर अझै भेट्न पाएनन छोरालाई
News Filmy
September 21, 2024 06:46
काठमाण्डौँ । दुई बर्ष अघि विवाह बन्धनमा बाधिएका लोकप्रिय कलाकार बुद्धी तामाङलाई पुत्र लाभ भएको छ । बुद्धीकी श्रीमती अनुले शुक्रबार बिहान ९ बजे पहिलो सन्तानका रुपमा छोरालाई जन्मदिएकी हुन । “बच्चा हेल्दी छ तर अझै भेट्न पाईएको छैन अहिले आईसियुमै राखिएको छ । शायद दिउँसो १ बजे तिर भेट्न पाईन्छ होला ।” शनिबार बिहान नर्भिक …