Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आज देशभरका सिनेमा हल बन्द

Kalakarmi Kalakarmi February 5, 2024 03:10
आज देशभरका सिनेमा हल बन्द Image

काठमाडौं- आज माघ २२ गते सोमवार देशभरका सिनेमा हल बन्द भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका सिनेमा हल बन्द भएका हुन् । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमवार देशभरका सिनेमा हल बन्द गरिएको सिनेमा हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।