Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रहेनन् ‘माइती घर’ का अभिनेता सिपी लोहनी

Kalakarmi Kalakarmi April 29, 2024 09:43
रहेनन् ‘माइती घर’ का अभिनेता सिपी लोहनी Image

काठमाडौं– गायक तथा अभिनेता सिपी लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको सोमवार दिउँसो १ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् । निमोनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साताअघि अस्पताल भर्ना गरिए कलाकार संघका अध्यक्ष निरौलाको भनाइ छ । नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनी स्वास–प्रस्वासको समस्याका कारण विगत केही दिनदेखि अस्पताल भर्ना भएका थिए । पारिवारिक स्रोतले उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको केही दिनअघि नै बताएका थिए । उनलाई आईसीयूमा ...