Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ठूलो माससम्म पुग्न आवश्यक छ ‘देवी’

Kalakarmi Kalakarmi September 5, 2024 06:04
ठूलो माससम्म पुग्न आवश्यक छ ‘देवी’ Image

काठमाडौं- भदौ २१ गते भोली शुक्रबार तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा फिल्म हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा फिल्मकर्मी र पत्रकारको उपस्थित थिए । फिल्म हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा फिल्म मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । प्रिमियरमा फिल्म हेरेका अधिकांशले सिनेमा उत्कृष्ट बनेकाले यो फिल्म ठुलो ...