Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

संयोग ‘छक्का पञ्जा–५’ र ‘ज्वाईँसाब’ को

Kalakarmi Kalakarmi August 14, 2024 12:24
संयोग ‘छक्का पञ्जा–५’ र ‘ज्वाईँसाब’ को Image

काठमाडौं– नेपाली फिल्म क्षेत्रले सबैभन्दा आशा गरेको समय हो दशैँको विदा । हुन पनि बडा दशैँको अवसरमा स्कूल, कलेजहरु झण्डै एक महिना विदा हुन्छन् भने नीजि तथा सरकारी कार्यालयहरुमा पनि करिव एक सातासम्म विदा हुन्छ । दशैँमा प्रायः सबै फेस्टिभ मूडमा हुने भएकाले मानिसहरु हरेक प्रकारले रमाइलो गर्न चाहन्छन् । दशैँ विदामा राम्रा–राम्रा नेपाली फिल्महरु प्रदर्शन भएपछि स–परिवार सिनेमा हल गएर ती फिल्म हेर्ने योजना अधिकांश परिवारले बनाइरहेका हुन्छन् । दर्शकको यही फेस्टिभ मूडलाई बुझेर नै हरेक वर्षको दशैँ दुई–तीन वटा फिल्महरु एक साथ प्रदर्शन हुने क्रम लामो समयदेखि चल्दै ...