नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण रसुवाको गोसाईंकुण्डमा हुने

Thulo Parda Thulo Parda April 5, 2025 03:55
नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण रसुवाको गोसाईंकुण्डमा हुने Image

रसुवा – ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौथो संस्करण यो वर्ष रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा आयोजना हुने भएको छ । आयोजक सेलिब्रिटी नेपालले बिहीबार रसुवाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी वैशाख ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो । प्रत्येक वर्ष फरक-फरक जिल्लाका ग्रामीण भेगमा आयोजना हुने यस महोत्सवमा ग्रामीण परिवेशमा निर्माण भएका […]