‘एक्टर : टेक वन’ को प्रदर्शन तत्काल नगर्न जिल्ला अदालतको आदेश

eHimalaya Times eHimalaya Times January 28, 2025 22:36
‘एक्टर : टेक वन’ को प्रदर्शन तत्काल नगर्न जिल्ला अदालतको आदेश Image

काठमाडौं । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो चलचित्र ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए

Latest Updates See All Updates