Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै

Himal Khabar Himal Khabar January 30, 2024 11:50
‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै Image

काठमाडौँ– युओजी अर्थात् ‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्ने भएको छ। अभिनेता सलोन बस्नेत र सलिनमान बाँनियाको तस्बिरसहितकाे पोस्टर सार्वजनिक गर्दै मंगलबार फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा दुई अभिनेता एक्सन मोडमा छन्। भने ब्याग्रराउण्डमा कलेज भवन र आगो लागेको गाडी देख्न सकिन्छ। पाेस्टरअनुसार फिल्म विश्व विद्यालयमा हुने गुण्डाप्रवृत्तिमा आधारित रहेको अनुमान गर्न सकिन्छ। अभिनेता […]